9851240117

hurpes@gmail.com

Home

About us

Others

शान्तिका लागि सद्भाव: जलवायु न्याय हाम्रो अधिकार” शान्ति दिवस

Event date:

2026-09-21

जलवायु न्याय हाम्रो अधिकार भन्ने आह्वानसहित शान्ति दिवस मनाइने

मानव अधिकार तथा शान्ति समाजले “शान्तिका लागि सद्भाव: जलवायु न्याय हाम्रो अधिकार” भन्ने आह्वानसहित ४५ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर) मनाउने भएको छ । यस क्रममा २०८३ असोज ५ गते विभिन्न जिल्लामा प्रदर्शन, संवाद लगायतका कार्यक्रम आयोजना हुने छ ।

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links