9851240117
hurpes@gmail.com
जिल्ला साधारण सभा विवरण - २०८३

Event date:
2026-09-20
मानव अधिकार तथा शान्ति समाज,जिल्ला साधारण सभा विवरण - २०८३
(मुल नारा विधिको शासनःआधारभूत स्वतन्त्रता सहितको सुशासन” । )
1. शान्ति समाज काठमाण्डौ शाखाको जिल्ला साधारण सभा १६ साउन शनिवार २०८३ सम्पन्न ।
2. पाल्पा शाखाको जिल्ला साधारण सभा मिति: २३ साउन शनिवार २०८३ सम्पन्न ।
3. सुर्खेतको जिल्ला साधारण सभा मिति: २४ साउन २०८३ सम्पन्न ।
4. सुनसरीको साधारण सभा भदौ ६ गते सम्पन्न ।
5. शान्ति समाज तेह्रथुम शाखाको जिल्ला साधारणसभा भाद्र २७ गते शनिबार बिहान ८ बजे, निर्वाचन अधिकृत अधिवक्ता मान बहादुर पयाङु लिम्बु, केन्द्रीय पर्यवेक्षक कोशी प्रदेश सचिव सन्तोष रौनियार
6. शान्ति समाज महोत्तरीको २७औ साधारण सभा असोज ४ गते आइतबार बिहान ८:३० मा जलेश्वर उद्योग वाणिज्य संघको सभा कक्षमा । निर्वाचन अधिकृत अधिवक्ता ज्ञानेन्द्र लाल कर्ण, पर्यवेक्षक केन्द्रीय सचिव तिर्थराज न्यौपाने
7.शान्ति समाज रुपन्देही शाखाको २७ औं साधारणसभा २०८३ असोज ४ गते आइतबार बिहान ११:३० बुटवल
निर्वाचन अधिकृत खिम (कृष्ण) प्रसाद भट्टराई
केन्द्रीय पर्यवेक्षक प्रकाश शाही महासचिव
8. शान्ति समाज नवलरासी पश्चिम साधारण सभा
असोज ४ गते दिउसो ३ वजे
निर्वाचन अधिकृत सन्तोष अधिकारी क्षेत्री
केन्द्रीय पर्यवेक्षक अरुण ज्ञवाली केन्द्रीय सदस्य
Hurpes.
Human Rights And Peace Society,since 1996.
Bagmati Nagar, Guheswori, Kathmandu, Nepal
9851240117
hurpes@gmail.com
Useful links